वैज्ञानिक सम्मेलनबाट बचेको रकमले विद्यालयलाई सहयोग

काठमाण्डौं । नेपालमा गतहप्ता सम्पन्न वैज्ञानिक सम्मेलनबाट बचेको रकम बाग्लुङको अमलाचौरस्थित पृथ्वी माविमा जाने भएको छ । वैज्ञानिक सम्मेलनबाट बचेको ४ लाख रुपैया पृथ्वी उच्च मावि अमलाचौरको शैक्षिक गुणस्तर वृद्दीका लागी प्राप्त भएको सम्मेलन आयोजक समितिका संयोजक डा. हेमराज शर्माले बताए । सो रकम पूर्व विद्यार्थीहरुको सँस्था अमलाचौर एलुम्नाई मार्फत विद्यालयमा खर्चिने भएको छ । … Continue reading वैज्ञानिक सम्मेलनबाट बचेको रकमले विद्यालयलाई सहयोग